ब्रेन ट्युमर शल्यक्रियामा नयाँ अपडेटहरूबारे छलफल गर्न र नयाँ प्रविधिहरू परिचय गर्न विभिन्न विषयका १५ जना संकायहरूलाई काठमाडौं मेडिकल कलेजले काठमाडौं ल्याएको छ । केएमसीको न्यूरोसर्जरी विभागले आयोजना गरेको GLIOMA WORKSHOP 2024 कार्यशालामा नेपालभरका ५६ जना डाक्टरहरु मुख्यतः न्यूरोसर्जन र न्यूरोसर्जिकल प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । कार्यशाला न्यूरोसर्जरी विभागका प्रमुख प्रा.डा. अमित थापा र जर्मनीको डसेलडोर्फका प्रख्यात न्यूरो–अन्कोसर्जन प्रोफेसर माइकल साबेल र प्रोफेसर मेरियन र्यापले आयोजना गरेका थिए ।

For More: https://actionkhabar.com/news/2024/02/28/6059

Consultation Hours

  • Sun to Fri: 8:00 AM - 6:00 PM
  • Sat: Closed
WhatsApp
×

Quick Connect