नेपालमा रोबोटिक सर्जरीको सुरुवात गर्नेमध्येका काठमाडौं मेडिकल कलेजमा कार्यरत सर्जन डा अमित थापा पनि पर्दछन्। जनरल तथा अन्य सर्जरीमा रोबोटको प्रयोग, रोबोट सर्जरीमा विश्वको अवस्था, रोबोटिक सर्जरी र अन्य प्रकारका सर्जरीमा रहेको भिन्नताबारे डा थापासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी :
For More: https://swasthyakhabar.com/story/55705